२२ माघ २०८२, बुधबार । February 4, 2026

आजको मौसमः यी प्रदेशमा भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले, देशभर सामान्य बदलीको अवस्था कायम छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका…