काठमाडौं । आज बि.सं. २०८१ साल पुष २३ गते मंगलबार । ई.सं. २०२५ जनवरी ७ नेपाल सम्बत ११४५ । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर २४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा शुभ समय बिहान ८ बजेर १४ मिनेट देखि ९…