६ मंसिर २०८१, बिहिबार । November 21, 2024

तिहारको पहिलो दिनः आज काग तिहार मनाईँदै, यमदीपदान पनि आजै

एजेन्सी । कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिई बुधबार कागको पूजा गरिँदैछ। शनिबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको छ । तर तिथिका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ। सनातन…