८ चैत्र २०८२, आइतबार । March 23, 2026

आजको मौसमः उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ। आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशको मौसममा आंशिक…