२१ मंसिर २०८२, शनिबार । December 6, 2025

आज सहिद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज सहिद दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाईँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ।…