२३ माघ २०८२, बिहिबार । February 5, 2026

त्रिशूलीमा वेपत्ता भारतीय सैनिकको शव १० दिनपछि भेटियो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुलीमा खसेका रोहित रानाको शव १० दिनपछि फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोरले आइतबार बिहान उनको शव फेला पारेको हो । उनी भारतीय सेनामा कार्यरत थिए । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल गत फागुन २ गते बिहान दुर्घटना…