२३ माघ २०८२, बिहिबार । February 5, 2026

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी मीना घर्ती (जीसी) ८१४ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी, एमालेका नामबहादुर कुवरले ८०८ र स्वतन्त्र उम्मेदवार बामदेव भुसालले ७५८ मत प्राप्त गरे। फागुन २४ गते सम्पन्न निर्वाचनमा बुटवल वडा नं. १२ र १३ का ४,७०६ मतदातामध्ये २,६०४ जनाले मतदान गरेका थिए। निर्वाचनमा कांग्रेस,…