काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव स्पष्ट रूपमा देखिएको छ। सोही कारणले देशका विभिन्न भागहरूमा वर्षा भइरहेको छ। आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा आकाश पूर्ण रूपमा बदली रहेको छ भने बाँकी प्रदेशहरूमा सामान्य बदली देखिएको छ। मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा…