काठमाडौं । हाल देशका उच्च पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार दिउँसोः प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार राति प्रदेश १ र वागमती प्रदेशका पहाडी…