२२ माघ २०८२, बुधबार । February 4, 2026

२५ औं भूकम्प दिवस विभिन्न सचेतनाकमुलक कार्यक्रम गरी मनाउने

काठमाडौं । सरकारले २५ औं भूकम्प दिवस देशभर सचेतनामुलक कार्यक्रम गरी मनाउने भएको छ । शुक्रवार शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलन गर्दै भूकम्प सुरक्षित पूर्वाधार,सुरक्षित जीवनको आधार भन्ने मुल नाराका साथ २५ औं भूकम्प दिवस देशभर भूकम्पीय सचेतनाका कार्यक्रम गरी मनाउन लागेका जानकारी दिएका दिएको हो । विभागले भूकम्पीय जोखिम न्युनिकरण तथा…