३० जेष्ठ २०८३, शनिबार । June 14, 2026

नेपालमा विमान दुर्घटनाको भयानक तथ्याङ्क, यसै बर्ष २ ठुला दुर्घटना

काठमाडौं । नेपालमा अहिलेसम्म भएका हवाई दुर्घटनामा झन्डै ९ सय जनाले आफ्नो ज्यान गुमाइसकेका छन् । नेपालको ७ दशक लामो हवाई इतिहासमा यात्रुको ज्यान जाने गरी हालसम्म ठुला र साना गरि ५८ ओटा विमान दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ । आइतबार बिहान काठमाडौं बाट १० बजेर ३२ मिनेटमा पोखराका लागि उडेको यती…