नवलपुर । नवलपुरको गैँडाकोटमा बैशाख १ गते शुक्रबार देखि सञ्चालनमा आएको मौलाकालीका केबलकारबाट ४५ सय बढी दर्शनार्थीले सेवा लिएका छन् । नयाँवर्षको अवसर पारेर शुक्रबार विहानदेखि केबलकारको सेवा सुरु भएको थियो । केबलकार सञ्चालनमा आएसंगै अब मौलाकालीका मन्दीरमा ५ मिनेटमै पुगिने भएको छ । केबलकार व्यवस्थापन समितिका अनुसार हरेकदिन विहान ६ वजेदेखिनै केबलकार सर्वसाधरणका लागि…