२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

यस्तो रहनेछ बुधबारको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा सामान्य…