२१ मंसिर २०८२, शनिबार । December 6, 2025

धादिङमा गुडरहेको बसमा अचानक आगलागी

धादिङ । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी(९) गणेशस्थानमा गुडिरहेको बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका(१) पात्लेबाट छुटेर काठमाडौं आउदै गरेको ग१ख ४८४७ नम्बरको बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सिट जलेर नष्ट भएको बसमा सवार ३३ यात्रुभने सकुशल रहेका छन् । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर…