२१ मंसिर २०८२, शनिबार । December 6, 2025

मृत्यु हुनेको संख्या ५ पुग्यो

रुकुम । रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । बिहिबार बिहान ७ बजे बाँफिकोट गाउँपालिकाको दुलीमा भएको दुर्घटनामा परि सुत्केरी आमा र ५ महिनाको बच्चा सहित ५ जनाको मृत्यु भएको हो । उक्त दुर्घटना बाँफिकोट गाउँपालिका–८ तोरीधारामा भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि…