२१ माघ २०८१, सोमबार । February 3, 2025

कर्मचारी अभाव भएमात्रै शिक्षकलाई मतदान केन्द्रमा खटाईने

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा सरकारका अन्य कर्मचारी अपुग भएमात्रै शिक्षक तथा विद्यालयका कर्मचारीलाई मतदान केन्द्रमा खटाइने बताएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०५९ गरेको व्यवस्था अनुसार आयोगले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबाट अपुग भए मात्र शिक्षक तथा विद्यालय कर्मचारी खटाउने व्यवस्था गरेको हो । निर्देशिकामा…