१९ श्रावण २०८३, मंगलबार । August 5, 2026

यस्तो रहनेछ सोमबारको मौसम

काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र…