काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । आईतबार विहान ७ बजेर ३९ मिनेटको समयमा भुकम्पको धक्का महशुस गरिएको हो । काठमाडौं केन्द्रबिन्दु भएर भुकम्पम गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार ५ दशमलव ० रेक्टर स्केलको भुकम्प मापन गरिएको छ ।