६ असार २०८३, शनिबार । June 21, 2026

विपन्न बिरामीलाई मुटुको भल्ब प्रत्यारोपण गर्न ६ लाख सहयोग रकम हस्तान्तरण

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत रकुम पूर्वका हिका विकको सहयोगका लागि उठाइएको ६ लाख रकम मंगलबार हस्तान्तरण गरिएको हो। वाथ मुटुरोगको समस्याका कारण विकको मुटुको भल्ब प्रत्यारोपण गर्नुपर्ने भयो । उपचारमा ४ लाख बढी लाग्ने अस्पतालले बतायो। रुकुम भुमे गाउँपालिका–१ लुकुमका विक ज्याला मजदुरी गरेर जीवन यापन गर्दै आएका थिए। खर्चको अभावमा…