काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। त्यस्तै राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने…