२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

विविध सांस्कृतिक प्रदर्शनीः EIMUN 2024 मा संस्कृति र कूटनीति संगै

काठमाडौं । यूथ थिन्कर्स सोसाइटी द्वारा आयोजित एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) 2024 मा कूटनीति सङ्गै सांस्कृतिक प्रदर्शनी समेत प्रस्तुत गरिएको छ । सोमबार देखि काठमाडौंमा सुरु भएको एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्सको नवौँ संस्करण अन्तर्गत मङ्गलबार विभिन्न दश वटा देशबाट सहभागिता जनाउन काठमाडौं आयका युवाहरूले आ–आफ्नो देशको सस्कृती झल्कने गरी प्रस्तुति प्रदर्शन गरेका…