२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

रास्वपा सांसद सोविताले गरिन विवाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले सुटुक्क व्यवसायी गृहेन्द्र घिमिरेसँग लगन गाँठो कसेका हुन् । पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता वैवाहिक विधि पूरा गरिएको हो । तर, विवाहको बारेमा हालसम्म पनि कुनै तस्विरहरु सार्वजनीक भएका थिएनन् । गृहेन्द्र…