२५ माघ २०८२, शनिबार । February 8, 2026

मेलम्ची नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आह्वान

सिन्धुपाल्चोक । भारी वर्षा भएपछि सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । जल सतह बढेसँगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यस्तै, विभागले आगामी तीन दिन भारी वर्षा हुने भन्दै सर्तकता अपनाउन…