२६ माघ २०८२, आइतबार । February 8, 2026

बागमती प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची छ । २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । १ सय १० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको…