३० मंसिर २०८२, सोमबार । December 16, 2025

मतान्तर घटाउँदै माओवादी उम्मेदवार बुढा

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी आफ्नो अग्रता कायमै राखेका छन् । उनले हालसम्म १ हजार ८ सय २ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार २ सय ७४ मतसहित उनलाई पछ्याइरहेका छन् । यस्तै तेस्रो स्थानमा अभिषेकबहादुर सिंह रहेका छन् ।…