२६ माघ २०८२, आइतबार । February 8, 2026

इलाम – २ मा नेकपा एमालेका नेम्वाङ विजयी

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन…