२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

मोरङ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ । “संविधानबमोजिम कोशी…