७ चैत्र २०८२, शनिबार । March 21, 2026

काभ्रे प्रि-मनसुन बाढीः आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध

काठमाडौं । काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको डाइभर्सन बगाएपछि आठ घण्टादेखि यातायात अवरुद्ध भएको छ। सोमबार रातिदेखि रोकिएको सवारी आवागमन खुलाउन प्रहरी तथा स्थानीय टोलीले प्रयास गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका–१२ मा रहेको राजमार्गको मङ्गलटारतर्फको सडक खण्डमा थप क्षति भएपछि अझै पूर्णरूपमा सडक खुलाउन सकिएको छैन। हाल एकतर्फी…