७ चैत्र २०८२, शनिबार । March 21, 2026

नदीमा डुबेर दुई किशोरी बेपत्ता

दाङ। दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । त्यस्तै एक जनाको भने सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी…