मकवानपुर । सत्ता गठबन्धनको तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले जसरी पनि आफूलाई हराउँन केही व्यक्ति ठूलै पैसा खर्च गरेर लागिपरेको सूचना पाएको बताएका छन् । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै खतिवडाले एमालेसंग विद्रोह गरी प्रतिगमन विरुद्धको लडाइमा लागेका हामीलाई यो चुनावमा…