१३ आश्विन २०८३, मंगलबार । September 29, 2026

मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री बने: अध्यक्ष दाहाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताएका छन् । बुधबार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले नै प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको बताए। उनले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेको समेत ठोकुवा गरे। पहिलो पटक संविधान बनाउन…