रुपन्देही । रुपन्देही १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ र भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी…