९ चैत्र २०८२, सोमबार । March 24, 2026

अव्यवस्थित तार हटाउन ललितपुर महानगरको आग्रह

ललितपुर । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुलाई एक साताभित्र हटाउन महानगरले शुक्रबार सुचना जारी गरेर आग्रह गरेको छ । ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई…