विराटनगर । मोरङको कानेपोखरी २ को मुक्ति कृषि सहकारी संस्थाको अध्यक्षमा अर्जुन आचार्य सर्वसम्मत चयन भएका छन् । स्थापनाकाल देखि निरन्तर अध्यक्ष हुँदै आएका आचार्य पुनः निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न आठौं साधरणसभाको अवसरमा भएको निर्वाचन प्रक्रियामा आचार्यसहित कार्यसमितिका उपाध्यक्ष युवराज कोइराला, सचिवमा लोकनाथ फुयाल र कोषाध्यक्षमा लाखबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।…