२१ माघ २०८१, सोमबार । February 3, 2025

बारामा विद्युतीय धराप थापेर मारिएको अवस्थामा हात्ती फेला

बारा । बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ। कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा आइतबार करिब १५ वर्षको जङ्गलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयले जनाएको छ । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको हो। जंगलमा करेन्ट के उद्देश्यले, कसले,…