५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

बारामा टिपर र कार ठोक्किँदा दुईको ज्यान गयो, चालक फरार

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ भुइँपुल नजिकैको पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दिउँसो साढे २ बजेतिर भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार, प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिपर र बा. ०१–०२५ च ५०७६ नम्बरको कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जना गम्भीर घाइते भएका थिए। उपचारका लागि निजगढस्थित प्रसूति अस्पताल पुर्‍याइएका दुबैजनालाई…