२३ बैशाख २०८३, बुधबार । May 6, 2026

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

नवलपरासी । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नवलपरासीको सुनवल नगरपालिका–९ स्वाठी बस्ने २६ वर्षीय रामनाथ कंवरको मृत्यु भएको हो। प्रहरीका अनुसार​ सुनवल नगरपालिका–१२ फरौली र रामग्राम नगरपालिका–११ को सिमानामा गएराति साढे १० बजेतिर पश्चिमतिरबाट पूर्वतर्फ आउँदै गरेको लु १७ प ८७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेको थियो। दुर्घटनामा घाइते कंवरलाई…