८ चैत्र २०८२, आइतबार । March 22, 2026

लुम्बिनीको स्थायी राजधानी दाङमा, चार पार्टीले गरे स्वागत

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीमा राखिएकोमा सत्तारुढ चार पार्टीले स्वागत गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् । २०७७ साल असोज २० गते प्रदेशको राजधानी देउखुरी सार्ने निर्णय भएपनि ढिलागरी मंसिर १९ गते सारिएको हो । ढिलै…