२१ भदौ २०८३, आइतबार । September 7, 2026

लुम्बिनीको स्थायी राजधानी दाङमा, चार पार्टीले गरे स्वागत


२१ मंसिर २०७९, बुधबार  

42
Shares

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीमा राखिएकोमा सत्तारुढ चार पार्टीले स्वागत गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् । २०७७ साल असोज २० गते प्रदेशको राजधानी देउखुरी सार्ने निर्णय भएपनि ढिलागरी मंसिर १९ गते सारिएको हो ।

ढिलै भएपनि स्थायी राजधानी सार्ने कार्यन्वयन भएकोमा सत्तारुढ दलका नेताहरुले स्वागतसहित धन्यावाद ज्ञापन गरेका हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार