बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयसम्म तलब नपाएको भन्दै करार डाक्टरहरु आन्दोलित भएका छन । छात्रबृत्तिमा चिकित्सिाशास्त्र अध्ययन गरेर २ वर्षसम्म सरकारी अस्पतालमा काम गर्नुपर्ने प्रवधान अनुसार प्रादेशिक अस्पतालमा करारमा कार्यरत ३० जना डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् । काम गरेको ३ महिना वितिसक्दा पनि तलब नपाएको भन्दै उनिहरू काम नै रोकेर आन्दोलित भएका…