१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

सडक डिभिजन बुटवलले १२ कम्पनीलाई सोध्यो स्पष्टीकरण

बुटवल । सडक डिभिजन कार्यालय बुटवलले १२ वटा निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ । कार्यालयले आज एक सूचना जारी गरी ठेक्का लिएर काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो। कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको छ। डिभिजनले ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र पेस…