२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

बुटवलमा एक पुरुषको शव फेला

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ श्रवणपथ स्थित चाँदवारी खोलामा एक पुरुषको शव फेला परेको छ । बुटवल उपमहानगरपालिका ६ का ४५ वर्षीय राम रानाको बुटवलको ६ र ७ का सिमामा पर्ने चाँदवारी खोलामा डुबेको अवस्थामा शव फेला परेको हो । पानीमा डुबेको देखेपछि बिहीबार बिहान रानाका छोराले पानीबाट बाहिर निकालेको र प्रारम्भिक रिपोर्ट…