८ मंसिर २०८१, शनिबार । November 24, 2024

ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छः हर्क साम्पाङ

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन् । फेसबुकमा लेख्दै उनले भने,‘ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छ’ उनले भनेका छन्, त्यो सन्धि भारतसङ्ग भएको होइन ब्रिटेनसङ्ग भएको थियो १ अब भारतमा ब्रिटिस राज नरहेसङ्गै त्यो सन्धि पनि स्वतः समाप्त भई भूमि नेपालमै…