६ असार २०८३, शनिबार । June 20, 2026

इलाम–२ उपनिर्वाचनः सर्वदलीय बैठक बस्ने तयारी

इलाम । इलाम–२ मा शनिबार भएको उपनिर्वाचनको मतगणना गर्नका लागि अबको केहिबेरमा सर्वदलीय बैठक बस्ने तयारी भएको छ । सर्वदलीय बैठकका लागि सवै राजनीतिक दलका उम्मेदवार सहित सरोकारवाला सबैलाई डाकिएको छ । इलाम नगरपालिका–२ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिने भएको छ । मतगणना स्थलमा सीसी क्यामरामा जडान समेत गरिएको छ । इलाम–२ उपनिर्वाचनमा कुल…