२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एमाले-कांग्रेसलाई स्वर्णीम चुनौती !

तनहुँ । वैशाख १० गतेका लागि तय उपचुनाव सम्मुखमै आइसकेको छ । उम्मेदवार र राजनीतिक दलहरु चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । उपनिर्वाचन हुन लागेका चितवन २, बारा २ र तनहुँ १ मा उम्मेदवारहरु चुनावी प्रचारमा निकै व्यस्त देखिएका छन् । त्यसैमध्ये पछिल्लो समय निकै चर्चामा रहेको अर्को निर्वाचन क्षेत्र हो तनहुँ १ । यो निर्वाचन…