२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

नेपाल र पाकिस्तानबीच हुने खेलको टिकट मूल्य निर्धारण

काठमाडौं । कार्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराईने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा टिकट खरिद गरी खेल हेर्न आउने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने जनाएको छ । पत्रकार…