२१ मंसिर २०८२, शनिबार । December 6, 2025

रविका सवारी चालक घरको छतबाट खसेर गम्भिर घाइते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान सहित गृहमन्त्री समेत रहेका रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट खसेर घाइते भएको अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा सोमबार बिहान ४ बजे घरको छतबाट तल खसेको अवस्थामा भेटिएका हुन् ।…