२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

बागमतीको सभामुखका लागि आज मतदान हुँदै

काठमाडौं । बागमती प्रदेशको सभामुख पदका लागि शुक्रबार (आज) मतदान हुँदैछ । सभामुखका लागि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त बैठकमा सभामुख पदका लागि उम्मेदवारी दिएकाहरुबीच मत विभाजन हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ । प्रदेशसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित समर्थन पाउने उम्मेदवार सभामुखमा निर्वाचित हुने…