काठमाडौं । नयाँ वर्ष २०८० सालको शुभ अवसरमा स्वयम्भुमा प्रथम स्वयम्भु थुइखेल पर्यटन कृषी व्यापारीक तथा सास्कृतीक महोसत्व २०७४ को आयोजन हुने भएको छ । स्वयम्भु भुइखेल युवा क्लवको आयोजनामा शान्तिको लागि युवा भन्ने मूल नाराका साथ सो महोसत्व हुन लागेको हो । महोत्सवमा स्थानिय कला सास्कृतीको जोर्गना, मौलिक बाजा गाजा, स्थानिय उपभोग्य उत्पादित वस्तुको…