२२ माघ २०८१, मंगलबार । February 4, 2025

सोचेको भन्दा राम्रो मत पाइरहेको छुः स्वर्णिम वाग्ले

तनहुँ । प्रतिनिध सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले आफूले सोचेको भन्दा राम्रो मत पाइरहेको बताएका छन् । सोमबार सञ्चारकर्मीसँग बोल्दै उम्मेदवार वाग्लेले भने, ‘कम मत आउँछ भनेर सोचेका वडामा पनि हामीलाई राम्रो मत आइरहेको छ । आँबुखैरेनी क्षेत्रमा राम्रो मत आएको छ। यत्रो मतान्तर होला भन्ने…